कांग्रेस विवाद : शेखर समूह गएन सर्वोच्च, १ बजे छुट्टै भेला

४ माघ, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद सर्वोच्च अदालत पुगेको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति भइसकेको छ । निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई नै आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा समूह आज अदालत पुगेको छ । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा कानुन व्यवसायीसहित देउवा समूह सर्वोच्च पुगेको हो । सर्वोच्चमा विशेष महाधिवशेनको […]