काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा लाइभ शोको समीकरण पूरा भएको छ । पछिल्लो दुई सप्ताहन्तबाट १६ जना प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरे । आउने शुक्रबारदेखि सुरु हुने लाइभ शोमा दर्शकको भोटिङको आधारमा ट्यालेन्ट रहने वा बाहिरिने टुंगो लाग्नेछ । यो सिजनदेखि हरेक समूहभित्रका ४ जना प्रतिस्पर्धीबीच मात्र भोटिङ […]