धनकुटामा निर्वाचन प्रहरीमा ११ सय २६ जनाको आवेदन

कविराज घिमिरे हिले, माघ ४ गते । धनकुाटमा निर्वाचन प्रहरीको लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो । नेपाल प्रहरीतर्फ १ हजार ३४ र सशस्त्र...