टिचिङ अस्पतालमामा २२औं कलेजो प्रत्यारोपण, छोराले दिए दान

४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २२औँ कलेजो प्रत्यारोपण सफल भएको छ । दुई साताअघि भक्तपुरका ५४ वर्षीय एक पुरुषमा उनकै २२ वर्षीय छोराबाट कलेजो प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि स्वास्थ्यमा सुधार आएपछि ती बिरामी शनिबार डिस्चार्ज भएका छन् । अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शल्यक्रिया […]