काठमाडौं । फिल्म निर्माता समेत रहेका कांग्रेस नेता दिनेश कोइरालाले शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको रिलिज स्थगित गरिएको घोषणा गरेका छन् । आफ्नो दलको पछिल्लो विकसित घटनाक्रम र नजिँकिदो चुनावको सन्दर्भलाई लिएर फिल्मको रिलिज रोकिएको कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् । यो फिल्म आउने शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा थियो । उनले प्रदर्शन स्थगित गर्नुको ठोस कारण […]