देउवा पक्षले भन्यो- आजै सुनुवाइ गरिदिनुस्, सर्वोच्चले ६ गतेलाई तोक्यो पेशी

गगनकुमार थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्णयविरुद्ध नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवेदक रहेको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । उम्मेदवारी मनोनयनका लागि सोही दिनको समय दिइएको छ । सर्वोच्च पुगेका देउवा पक्षका नेताहरूले आजैका लागि पेशी तोकिदिन माग गरेका थिए । अदालतमा रहेका कांग्रेस नेता विमलेन्द्र निधिले आफूहरूले आजैका लागि पेशी तोकिदिन माग ग...