देउवा पक्षका नेता रिट लिएर सर्वोच्चमा, कार्यकर्ता नारा लगाउँदै माइतीघरमा

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टी आधिकारिकताको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ । उनीहरूले संविधानको मर्म, लोकतन्त्र मास्न नपाइने भन्दै निर्वाचन आयोगको निर्णयको खारेजी र कार्यकारी आयुक्तको राजीनामा माग्दै नाराबाजी समेत गरेका छन् । माइतीघरमा प्रदर्शन भइरहँदा सर्वोच्च अदालतमा पनि आयोगको निर्णयविरुद्ध मुद्दा दायर गर्न नेताहरू पुगेका छन् । तस्वीरहरू :