आगलागीबाट लाखौंको क्षति

शेरबहादुर सार्कीबाजुरा, माघ ४ गते । बाजुराको गौमुल गाउँपालिका –२ माल्लोदुगुन (कुहुडा) बसोबास गर्ने स्थानीय विष्णु रोकायाको घरमा आगलागी हुँदा लाखौंभन्दा बढी रुपियाँको क्षति भएको छ ।...