काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा यसवर्षको ‘क्रिएटर्स मेला २०२६’ सुरु भएको छ । शनिबार चितवनको होटल सिराइचुलीबाट चौंथो संस्करणको मेला सुरु भएको हो । यससँगै नेपालको ‘डिजिटल क्रिएटर’ इकोसिस्टमलाई सशक्त बनाउने उद्देश्यसहित बहु-सहर कार्यक्रमको औपचारिक सुरुवात भएको पनि दूतावासले जनाएको छ । चितवनमा पहिलो पटक आयोजना गरिएको मेलामा ८०० भन्दा बढी युवा तथा उदीयमान डिजिटल […]