काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । 'प्रस्तुत विषयमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्थाबमोजिम, म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु,' बालेनको राजीनामा पत्रमा भनिएको छ । उनले पदमा रहँदा इमान्दारिताका साथ काम गरेको भन्दै नगर कार्यपालिका...