चुनाव सर्नेबारे औपचारिक छलफल भएको छैन : निर्वाचन आयोग

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभाको निर्वाचन सर्नेबारे कुनै पनि छलफल नभएको जनाएको छ ।