टिकट वितरणमा योगेशको आपत्ति, पार्टीमा दर्ता गरे नोट अफ डिसेन्ट

स्रोतका अनुसार, उनले विभिन्न ४ वटा बुँदामा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेका हुन् ।