वरिष्ठ सई सञ्जेल उत्कृष्ट प्रहरी घोषित

४ माघ, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा कार्यरत वरिष्ठ सई बालकृष्ण सञ्जेल उत्कृष्ट प्रहरी घोषित भएका छन् । सञ्जेललाई पुस महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो । महिनाभर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई यो अवार्ड दिने गरिन्छ । सञ्जेल लामो समयदेखि सादा पोशाकमा रहेर कोभर्ट अपरेशन गर्ने प्रहरी अधिकारी हुन् । […]