‘क्राइम एण्ड पनिसमेन्ट’का सपनाहरू

यो 'माकुराले भरिएको फोहोर कोठा' वास्तवमा उनको आफ्नै भ्रष्ट मनको प्रतिबिम्ब हो । ऊ जहाँ गए पनि, जस्तै स्वच्छताको वैभव पाए पनि आफ्नो मानसिक अस्वच्छता र अनैतिकताबाट उम्कन सक्दैन भन्ने कुराको यो चरम स्वीकारोक्ति हो ।