फुल कन्ट्याक्ट कराते : अनिशा र विन्दु फाइनलमा

काठमाडौँ, माघ ४ गते । एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी विन्दु चौधरी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ५० केजीमु...