एन्फा निर्वाचन रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौँ, माघ ४ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को पुस २८ गतेका लागि तय भएको निर्वाचन रोक्न उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश दिएको छ ।एन्फाका उपाध्यक्ष विराट जंग शाहीसहितक...