कांग्रेस विवादबारे धनराज गुरुङ : तिललाई पहाड नबनाए हुन्छ

४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले कांग्रेसका सबै पक्षसँग एकताबद्ध भएर अघि बढने बताएका छन् । आइतबार वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले आयोजना गरेको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता गुरुङले भेलामा सहभागी भएका सबै नेता, कार्यकर्ताहरूले पनि कांग्रेसका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राखेको बताए […]