काठमाडौंका ६ क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार : ५ मा थापा, ८ मा भेटवाल

काठमाडौंको क्षेत्र नम्बर १, २, ७ र ९ मा छलफलकै क्रममा रहेको उक्त स्रोतले बतायो ।