समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण अभियान सुरु

४ माघ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले अपाङ्गता भएका बालबालिकाको खेलकुद पहुँच विस्तार गर्ने उद्देश्यसहित समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण अभियान सुरु गरेको छ । विभिन्न साझेदार संस्थासँगको सहकार्यमा सन् २०२६ भित्र देशका सातै प्रदेशका १७ स्थानमा यस्ता संरचना निर्माण गर्ने लक्ष्य लिइएको संघले जनाएको छ । अभियानको औपचारिक सुरुवात गण्डकी […]