धरान (सुनसरी), माघ ४ गते । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट...