आन्तरिक रोजगार प्रवर्द्धन दशक सञ्चालन निर्देशिका जारी, के छ व्यवस्था ?

४ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ कार्यक्रम सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशक कार्यक्रम अन्तर्गत ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२’ जारी गरेको हो । पुस ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले निर्देशिका स्वीकृत गरेको थियो । तत्कालीन प्रधानमन्त्री […]