अनशनरत स्वास्थ्यकर्मीको माग सम्बोधन गर्न वार्ता टोली गठन

काठमाडौँ, माघ ४ गते ।अनशनरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिमा मन्त्रालयका प्रवक्ता डा प्रकाश ब...