४ माघ, काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आइतबार भएको समूह ‘बी’ को दोस्रो खेलमा नेदरल्यान्ड्सले जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले जिम्बाबेलाई २२ रनले हराएको हो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ८ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो । जिम्बाबेका […]