तेस्रो पक्षको हस्तक्षेपबिनै निर्वाचन हुन्छ : एन्फा

४ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही माघ २८ गते झापामा तय भएको एन्फाको चुनावी साधारण सभा तेस्रो पक्षको हस्तक्षेपबिनै अगाढि बढाउने जनाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीले तोकिएको मितिमै निर्वाचन गर्न स्वीकृति दिएको उल्लेख गर्दै एन्फाले माघ २८ गते हुने भनिएको साधारण सभा (अर्डिनरी कंग्रेस) र […]