हर्क साम्पाङले दिए धरानको मेयरबाट राजीनामा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजीनामा दिएका छन् ।​ उनले आइतबार कार्यकालमा सबैलाई सम्बोधन गरेर राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले बताए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा साम्पाङ सुनसरी १ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।  उनी श्रम संस्कृति पार्टीका अध्यक्ष समेत हुन् ।