भक्तिविलास पोखरेलगाईघाट, माघ ४ गते। उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा आइतबार अपरान्ह भएको सवारी दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको छ।...