दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै साइबर ब्यूरो आयोगको पत्र

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरोलाई पत्र लेखेको छ । ​ प्रसाईंले आयोगविरुद्ध अनर्गल प्रचार गरेको भन्दै कारबाहीका लागि आयोगले आइतबार पत्र पठाएको हो ।​ प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापालाई आयोगले आधिकारिकता दिन ५४ करोडको मोलमोलाइ गरेको आरोप लागेका थिए । उक्त आरोपमाथि खण्डन गर्दै थापा समूहले प्रसाईंलाई कारबाही गर्न आयोगसमक्ष आग्रह गरेको थियो । साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार आयोगक...