भक्तिविलास पोखरेलगाईघाट, पुस ४ गते । उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा मापदण्ड विपरित सञ्चालन हुँदै आएको अस्थायी फेरीको लापरबाहीका कारण यात्रुबाहक बस कोशीमा डुबेको छ । कु...