मानचित्रमा हेर्दा विश्वका दुई कट्टर प्रतिस्पर्धी देश अमेरिका र रूसबीचको दूरी निकै धेरै देखिन्छ । तर यी दुई देश यति धेरै निकट छन् कि दुई देशबीचको दूरी केवल ३.८ किलोमिटर छ। हो, अमेरिका र रुसबीचको सबैभन्दा नजिकको सीमा क्षेत्र डियोमेड टापुहरूमा पर्दछ, जहाँ दुवै देशबीचको दूरी केवल ३.८ किलोमिटर मात्र छ। उक्त सीमा क्षेत्रमा अमेरिकाको […]