४ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । तर, महिला, दलित, अल्पसंख्यक र विपन्नले धरौटी रकमा ५० प्रतिशत छुट पाउनेछन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायाणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर उम्मेदवारी दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातहरूबारे जानकारी दिएका छन् । जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका […]