गोरखा-२ का उम्मेदवार : लेखनाथका ११ किताब, मिलन चक्रेका १२ मुद्दा

यसपाली प्रचण्डले रूकुम पूर्व र नारायणकाजी श्रेष्ठले सर्लाही ३ मा चुनाव लड्ने निर्णय गरेपछि लेखनाथ न्यौपानेले गोरखा २ मा मौका पाएका हुन् । यस्तै आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका मिलन गुरुङ (चक्रे मिलन)लाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।