४ माघ, काठमाडौं । नेपाल र क्यानाडाबीचका विविध आयाममाथि चर्चा गर्दै पर्वतारोहण पर्यटनमार्फत नेपाल–क्यानाडा सम्बन्ध विस्तारको महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल–क्यानाडा कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षको अवसरमा आयोजित कार्यक्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सरकारी तथा निजी तहबाट गर्नुपर्ने पहलका विषयमा वक्ताहरूले धारणा राखे। नेपाल र क्यानाडाबीच सन् १९६५ मा औपचारिक […]