राष्ट्रिय सभा सदस्यत्रय नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनीहरूले डेढ महिना कार्यकाल छँदै राजीनामा दिनुको कारण हो– प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारी ।