४ माघ, काठमाडौं । धनगढीमा जारी नवौं एसपीए लिटल फ्लावर प्राइड लिगको उपाधिका लागि सुदूरपश्चिम ब्वाइज होस्टेल र राजपुर स्पोटर्स क्लब भिड्ने भएका छन । आइतबार सम्पन्न पहिलो सेमिफाइनमा खप्तड इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरलाई ८ विकेटले पराजित गर्दै राजपुर उपाधिनजिक पुगेको हो भने दोस्रो सेमिफाइनलमा युथ अफ टिकापुरलाई ४१ रनले पराजित गर्दै सुदूरपश्चिम ब्वाइज होस्टेल […]