४ माघ, काठमाडौं । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रबर अन्सारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ । अन्सारी केही दिन अगाडि रास्वपा प्रवेश गरिसकेका छन् । उनी बारा ४ बाट प्रतिनिधि सभा उम्मेदवार उठ्ने तयारी गरेका छन् । रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्वअध्यक्ष सम्बोधन गर्दै राजीनामा दिएका […]