४ माघ, काठमाडौं । राष्ट्रिय लिग खेलिरहेको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच आइतबार प्रायोजन सम्झौता भएको छ । एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका लागि छनोट भएको चित्लाङ एफसी र प्रभु लाइफ इन्स्युरेन्सबीच लाइफ इन्स्युरेन्स पार्टनरका रुपमा सम्झोता भएको हो । सम्झौतापत्रमा क्लबका तर्फबाट अध्यक्ष सुगन तण्डुकार र प्रभु […]