४ माघ, काठमाडौं । न्युजिल्यान्डले भारतसँगको ओडिआई शृंखला जितेको छ । आइतबार भएको तेस्रो तथा अन्तिम ओडिआई ४१ रनले जित्दै न्युजिल्यान्डले शृंखला २-१ ले जितेको हो । न्युजिल्यान्डले दिएको ३३८ रनको बलियो लक्ष्य पछ्याएको भारत ४६ ओभरमा २९६ रनमा अलआउट भयो । भारतका लागि विराट कोहलीले शानदार शतक तथा नितिश कुमार रेड्डी र हर्षित रानाले अर्धशतक […]