यी हुन् हर्क साम्पाङ नेतृत्वका ११० समानुपातिक उम्मेदवार

४ माघ, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फको ११० सिटमै उम्मेदवारी दिएको छ । निर्वाचन आयोगको विवरण अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा शन्ति लक्ष्मी कक्षपतीको नाम छ । यही कलस्टरमा दोस्रो नम्बरमा अनु डंगोलको नाम छ । खसआर्य महिलामा संगिता सिलवाल, मुस्लिम महिलामा बेनजिरा खातुन, दलित महिलामा संगिता नेपाली, […]