कांग्रेसको ११० जनाको बन्दसूची : अर्जुननरसिंह केसीदेखि राधा कार्कीसम्म

प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नेपाली कांग्रेसले ११० जना उम्मेदवारको नाम समावेश गरेको छ। निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको सूचीमा समावेश ११० जनाको सूची हेर्नुहोस्- आदिवासी जनजाति  १. भीष्मराज आङ्देम्बे (पुरुष) - पाँचथर २. रोमी गौचन थकाली (पुरुष) - मुस्ताङ ३. गोपालमान सिंह राजभण्डारी (पुरुष) - काठमाडौँ ४. थलकुमार लिंखा (पुरुष) - संखुवासभा ५. विजय सम्वाहाम्फे (पुरुष) - तेह्रथुम ६. नारायण श्रेष्ठ (पुरुष) - काठमाडौँ ७. विनोद प्रकाश कायस्थ (पुरुष) - भक्तपुर ८. महेन्द्र थिङ ...