प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११० जनाको नाम समावेश गरेको छ। निर्वाचन आयोगले बन्दसूची आइतबार सार्वजनिक गरेको हो । रास्वपाले आयोगमा बुझाएको ११० जनाको नामावली हेर्नुहोस् १. राम लामा (पुरुष) - काभ्रेपलाञ्चोक २. खुस्बु सरकार श्रेष्ठ (पुरुष) - ललितपुर ३. मिङमा ग्याबु शेर्पा (पुरुष) - ताप्लेजुङ ४. मनोहर प्रधान (पुरुष) - चितवन ५. ज्ञानेन्द्र मल्ल (पुरुष) - काठमाडौँ ६. सुनिलभक्त श्रेष्ठ (पुरुष) - काठमाडौँ ७. भूमि बहादुर गुरुङ (पुरुष) - स्याङ्जा ८....