गगन थापालाई कांग्रेसको सभापति स्वीकार्ने आयोगको निर्णयप्रति स्वयं देउवा भन्दा बढी चिन्ता र आक्रोश ओलीमा देखिन्छ । शनिबारको सचिवालय बैठकमा त ओलीले ‘लुसिफरहरू’ ले कांग्रेस कब्जा गरेको बताएका छन् ।