अस्मिता थापालाई टिकट दिएपछि ओखलढुंगा एमालेमा विवाद, निर्णय नसच्याए असहयोग गर्ने चेतावनी

४ माघ, ओखलढुंगा । जिल्ला कमिटीको सिफारिस र भावना विपरीत पार्टी केन्द्रले टिकट दिएको भन्दै नेकपा एमाले ओखलढुंगामा चर्को असन्तुष्टि देखिएको छ । जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले वक्तव्य जारी गरेरै उम्मेदवार नसच्चिए सहयोग नगर्ने चेतावनी दिएका छन् । ‘चुनावै लड्दिनँ भन्ने मान्छेलाई टिकट दिइयो । यो उम्मेदवार केपी ओलीको हो, एमालेको होइन,’ एक जिल्ला नेताले […]