उज्यालो पार्टीका संरक्षक उपाध्याय परिवर्तन पार्टीको एक नम्बर सूचीमा

४ माघ, काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालका संरक्षक अनुपकुमार उपाध्यायलाई राष्ट्रिय परिवर्तन पार्टीले समानुपातिक सूचीको एक नम्बरमा राखेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेका बन्दसूचीमा उपाध्याय खसआर्य पुरुषतर्फ एक नम्बरमा छ । उज्यालो पार्टीले नेतृत्व परिवर्तन गरेर कुलमानलाई ल्याउनुअघि उपाध्याय अध्यक्ष थिए । उपाध्याय अध्यक्ष हुँदा नै रास्वपामा यो पार्टी मिसिएको थियो […]