४ माघ, काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक १ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ । एमालेले पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । २४ घण्टा नबित्दै सो निर्णय फेरिएको हो । एमालेले सिन्धुपाल्चोक […]