धरान (सुनसरी), माघ ४ गते । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ) ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आजैदेखि लागू हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष राजीनामा पेस...