ढुंगाले च्यापिएर मजदुरको मृत्यु

प्रतीक इच्छुक शर्मासल्यान, माघ ४ गते । सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । बन्गाड कुपिण्डे नगरपालिका–१० अन्तर्गत शिव आधारभूत विद्यालयदेखि खा...