५ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद अदालत पुगिसकेको छ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएसँगै शेरबहादुर देउवा समूले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् । प्रमुख दलहरु नेकपा एमाले, नेपाली कम्युनिस्ट […]