७ चुनावमा ६ हारपछि कमल थापाले छाडे मकवानपुर

बहुदलयता भएका संसद्का ७ निर्वाचनमा मकवानपुरबाट उम्मेदवार बनेका कमल थापाले एकपटक मात्र जिते । ३१ वर्षदेखि जितविहीन थापा यसपटक भने मकवानपुर छाडेर काठमाडौं ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।