ला लिगामा शीर्षस्थानको बार्सिलोना सोसिडाडसँग पराजित

५ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई रियल सोसिडाडले २-१ गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सोसिडाडको जितमा मिकेल ओयरजाबाल र गोन्जालो गुएडेसले एक-एक गोल गरे । बार्सिलोनाका लागि मार्कस रासफोर्डले एक गोल फर्काए । खेलको ३२औं मिनेटमा ओयरजाबालले गोल गर्दै घरेलु टोलीलाई […]