गत भदौ २४ गते भएको आगजनी, तोडफोड तथा लुटपाटमा सबैभन्दा बढी नोक्सान भएको निकाय हो–न्यायालय । सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालतलगायत अन्य अदालतको अवस्था देख्दा अब न्यायालय कहिल्य...